spot_img
Saturday, April 17, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

अफगानिस्तानमा सुरक्षा कारबाहीमा २७ लडाकु मारिए

spot_img
spot_img

काठमाडौं : अफगानिस्तानको जाबुल प्रान्तमा कम्तीमा २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा २७ लडाकू मारिएको सेनाले जानकारी दिएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन्। लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारेका छन्। सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने केही उल्ले गरेको छैन ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: