spot_img
Saturday, April 17, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

spot_img
spot_img

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाउनुभएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गर्नुभएको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: