८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बलिउड नायक शाहरुख खानको पारिश्रमिक एक सय करोड



एजेन्सी- बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले एकसय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अहिले उक्त चलचित्रको सुटिङ भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !