१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

करारमा कर्मचारी माग्दा पुरुषभन्दा महिलाको बढी आवेदन



काठमाडौं। जनगणना २०७८ का लागि करारमा कर्मचारी माग गर्दा झापामा सबैभन्दा बढी महिलाको आवेदन परेको छ। अनलाइनमा आवेदन दिने सात हजार नौ सय ३७ मध्ये पाँच हजार ८१ महिला छन्।

योग्यता र क्षमता हुँदा पनि पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भोग्दै आएका महिलाले झापामा बढी आवदेन दिएको जनगणना कार्यालयले बताएको छ।


प्रतिक्रिया दिनुहोस !