११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिए, ९५ निको भए



काठमाडौं- पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीआर टेस्ट गरिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !