spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

थ्री नेसन्स कपको उपाधि नेपालले जित्यो

spot_img
spot_img
spot_img
spot_img

बुटवल : थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ। दशरथ रङ्गशालामा भएको बङ्गलादेशलाई पराजित गर्दै नेपाल २–१ ले उक्त उपाधि जितेको हो । नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका थिए। नेपालले १७ औँ र ४१ औँ मिनेटमा गोल गर्न सफल भएको हो। खेलको ८२ औँ मिनेटमा १ गोल फर्काउन सफल भएको थियो।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: