१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

थ्री नेसन्स कपको उपाधि नेपालले जित्यो



बुटवल : थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ। दशरथ रङ्गशालामा भएको बङ्गलादेशलाई पराजित गर्दै नेपाल २–१ ले उक्त उपाधि जितेको हो । नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका थिए। नेपालले १७ औँ र ४१ औँ मिनेटमा गोल गर्न सफल भएको हो। खेलको ८२ औँ मिनेटमा १ गोल फर्काउन सफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !