१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सुनको भाउ ९ सय रुपैयाँले बढ्यो



काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !