spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

सर्लाहीका ६ कर्मचारी बढुवा

spot_img
spot_img

सर्लाही : जिल्ला प्रशासन कार्यलय सर्लाहीका ६ कर्मचारी बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सर्लाहीको चैत्र १९ गतेको निर्णय अनुसार बढुवा सिफारिस भएका हुन् । जेष्ठता र कार्यसम्पादनका आधारमा ४ कार्यक्षमता मुल्यांकनका आधारमा २ जना गरी ६ जना रापअ प्रथम श्रेणी कम्युटर अपरेटर पदमा बढुवा भएका हुन् ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: