१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सर्लाहीका ६ कर्मचारी बढुवा



सर्लाही : जिल्ला प्रशासन कार्यलय सर्लाहीका ६ कर्मचारी बढुवा भएका छन् । बढुवा समितिको सचिवालय सर्लाहीको चैत्र १९ गतेको निर्णय अनुसार बढुवा सिफारिस भएका हुन् । जेष्ठता र कार्यसम्पादनका आधारमा ४ कार्यक्षमता मुल्यांकनका आधारमा २ जना गरी ६ जना रापअ प्रथम श्रेणी कम्युटर अपरेटर पदमा बढुवा भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !