spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु : २ दर्जनबढी घाइते, ६ जनाको अवस्था गम्भीर

spot_img
spot_img
spot_img
spot_img

दाङ । जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डीएसपी मुकुन्द रिजालका अनुसार दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको लमहीका विभिन्‍न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: