७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो



नेपाल आयल निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

No description available.


प्रतिक्रिया दिनुहोस !