१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्दै, विद्युत प्राधिकरणसँग पीपीएका लागि सम्झौता



गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् हुन् ।

उक्त आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । उनले यसको अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !