spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

छिमेकीको कुटाइबाट एक दलितको ज्यान

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । झापा । छिमेकीको कुटाइबाट एक दलितको ज्यान गएको छ । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा दलितको ज्यान गएको हो। गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको नयाँ पत्रिकामा प्रकाशित छ ।

 

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: