७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

छिमेकीको कुटाइबाट एक दलितको ज्यान



काठमाडौं । झापा । छिमेकीको कुटाइबाट एक दलितको ज्यान गएको छ । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा दलितको ज्यान गएको हो। गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको नयाँ पत्रिकामा प्रकाशित छ ।

 


प्रतिक्रिया दिनुहोस !