७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

यस्तो छ, बिहीबारको राशीफल



पर्सा : बैशाख २, मेष मित्रबाट धन जम्मा हुनेछ। बोलीले साथ दिनेछ। कुटुम्बको सहयोग मिल्नेछ।
वृष : साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ। रमाइलोमा खर्च हुनेछ।

मिथुन : सरसामान हराउन सक्नेछ। स्वास्थ्यबाधाले अशान्ति बढ्नेछ। यात्रामा झन्झट हुनेछ।
कर्कट : वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ। धनको सहयोग पाइनेछ।

सिंह : काममा प्रशंसा पाइनेछ। राजनीतिक लाभ मिल्नेछ। नयाँ काममा अवसर मिल्नेछ।
कन्या : नयाँ खुसीको खबर मिल्नेछ। पु्रानो काम पुरा हुनेछ। वैदेशिक लाभ मिल्नेछ।

तुला : स्वास्थ्यमा समस्या आउनेछ। नया काममा बाधा पर्नेछ। अपजसको सामना गर्नु पर्नेछ।
वृश्चिक : प्र्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ। स्थान परिवर्तन हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। भोग विलास बढी खर्च हुनेछ। वादविवाद पर्नेछ।
मकर :  प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ। पैसाको जोहो हुुनेछ।

कुम्भ : घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दुस्ख दिनेछ ।
मीन : स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ। जोसजागरले काममा प्रगति हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !