spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

भारतमा एकैदिन २ लाख कोरोना संक्रमित, मृत्यु कति ?

spot_img
spot_img
spot_img
spot_img

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख नयाँ संक्रमित थपिएका छन् । बुधबारमात्रै १ लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरस संक्रमणदर उच्च रहेको भारतमा पछिल्लो उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिए सँगै कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा एक हजार ३७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु भएको संख्या एक लाख ७३ हजार १५२ पुगेको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: