४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो



निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०४ रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय