spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : चर्चित हास्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कारोना संक्रमण भएको छ । मदनकृष्ण श्रेष्ठले सामाजिक सजाल फेसबुकमा आफुलगायत आफ्नो परिवारका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफ्नो छोरा छोरी, बुहारी र नातिनी पाँचै जनालाई संक्रमण भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना देखिएको छ । कोरोना भईसके पछि सास्ती चाही हुने रहेछ त्यसैले यो कोरोनालाई खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: