७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण



काठमाडौं : चर्चित हास्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कारोना संक्रमण भएको छ । मदनकृष्ण श्रेष्ठले सामाजिक सजाल फेसबुकमा आफुलगायत आफ्नो परिवारका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफ्नो छोरा छोरी, बुहारी र नातिनी पाँचै जनालाई संक्रमण भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना देखिएको छ । कोरोना भईसके पछि सास्ती चाही हुने रहेछ त्यसैले यो कोरोनालाई खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय