spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

काठमाडौंमा स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाही हुने

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले निकालेको १३ बुँदे सूचनामा विभिन्न सुरक्षा मापदण्ड अपनाउन अपील गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ । सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ । प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: