११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मेगा बैंकले माग्यो एसिसटेन्टदेखि म्यानेजरसम्मका ५६ कर्मचारी



काठमाडौं : मेगा बैंकले विभिन्न पदमा ५६ कर्मचारी माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो । जस अनुसार बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो । बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !