१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं- नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २११ पुगेको छ । पछिल्लो चौबीस घण्टामा थपिएका मृतकसँगै कोभिड १९ बाट मृत्युको पुष्टि भएकाको संख्या तीन हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयले चौबीस घण्टामा रिपोर्ट प्राप्त भएको मृत्युको संख्या १७ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !