१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

धनुषामा वैशाख २१ देखि निषेधाज्ञा



धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ । जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो । यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको थप व्‍यवस्था गरी कोभिड अस्पताललाई व्‍यवस्था मिलाउन भनेको छ ।


प्रतिक्रिया दिनुहोस !