१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका ४ नेतालाई समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !