१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

बालुवाटारमा आकस्मिक स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शितलनिवासमा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !