१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

संसद अधिवेशन २७ वैशाखमा बोलाउन सिफारिस



सरकारले २७ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने भएको छ ।

जेठ १५ मा अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने प्रावधान रहेकाले सरकारले बजेट अधिवेशन २७ वैशाखमा बोलाउने सिफारिस गरेको हो ।

सरकारले प्रतिनिधिसभाको विधेयक अधिवेशन ६ वैशाखमा अन्त्य गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !