१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकीमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त



काठमाडौं- सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !