८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने उद्घोष गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !