spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलायो

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातेदारसमेत रहेका उनी प्रचण्डकै कोटाबाट राजदूत नियुक्त भएका थिए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: