१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलायो



काठमाडौं : सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातेदारसमेत रहेका उनी प्रचण्डकै कोटाबाट राजदूत नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !