spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं- कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । संक्रमणबाट स्वास्थ्यमा गाह्रो भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको मंगलवार बिहान निधन भएको हो ।

सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालले निरालाको निधनको पुष्टि गरेको छ । अस्पतालका अनुसार उनी वैशाख १० गते भर्ना भएका थिए । निरालालाई सरकारको सिफारिसमा २०७६ पुसमा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । उनी तत्कालीन शाही सरकारका पाला महान्यायाधिवक्ता पनि थिए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: