१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उपत्यकाको निषेधाज्ञा एक साता थपियो, पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाईने



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !