६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपालमा एकै दिन ५५ कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ् अनुसार ५५ जनाको मृत्यु भएको उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !