spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

बैंक तथा वित्तिय संस्थामा थप कडाइ, कोटा तोकेरै चलाउन प्रशासनको अनुमति

spot_img
spot_img
spot_img
spot_img

बैंक तथा वित्तिय संस्थाको कारण निषेधाज्ञा अवधीमा भीडभाड बढेको भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कडाइ गर्ने निर्णय गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शाखामा २० प्रतिशत र केन्द्रमा २५ प्रतिशत कर्मचारी राखेर संचालन अनुमति दिने निर्णय भएको बताए ।

उनका अनुसार बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन मात्र चलाउन पाउने भएका छन् । साथै, सरकारी कार्यालयलाई पनि ५० प्रतिशत गाडी राखेर संचालन गर्न दिने निर्णय भएको छ

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: