६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

बैंक तथा वित्तिय संस्थामा थप कडाइ, कोटा तोकेरै चलाउन प्रशासनको अनुमति



बैंक तथा वित्तिय संस्थाको कारण निषेधाज्ञा अवधीमा भीडभाड बढेको भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कडाइ गर्ने निर्णय गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शाखामा २० प्रतिशत र केन्द्रमा २५ प्रतिशत कर्मचारी राखेर संचालन अनुमति दिने निर्णय भएको बताए ।

उनका अनुसार बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन मात्र चलाउन पाउने भएका छन् । साथै, सरकारी कार्यालयलाई पनि ५० प्रतिशत गाडी राखेर संचालन गर्न दिने निर्णय भएको छ


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय