१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

२१ दिने शिशुमा कोरोना भाइरस सङ्क्रमण



दाङ : २१ दिने शिशुमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो । सोमबार नै १५ कै एक महिनाका अर्का शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको थियो।


प्रतिक्रिया दिनुहोस !