१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस !