११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं- बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।


प्रतिक्रिया दिनुहोस !