८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कांग्रेस संसदीय दलको बैठक : वैकल्पिक सरकारको पहल गर्ने, ओलीलाई विश्वासको मत पुग्न नदिने



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिले र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको कांग्रेस सांसद डा। डिला संग्रौलाले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !