१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बैशाख २६ को संवैधानिक परिषद्को बैठक रोक्न शेखर कोइरालाद्वारा प्रमलाई आग्रह



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैशाख २६ गतेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक विधि र नीति विपरित भएकोले रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ । साथै यदी उक्त बैठक नरोकिएमा सो बैठकमा भाग नलिन अरु सदस्यहरुमा आग्रह गर्न चाहन्छु  भनि आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्नु भएको छ ।

अन्त्यमा  बैठक भएमा त्यो बैठकको निर्णयवाट हुने नियुक्ति स्वीकार नगर्न समेत सबैमा आग्रह गर्दछु  भनि पनि उल्लेख गर्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !