६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

देउवालाई भेटेर जसपाका अध्यक्ष ठाकुर र महतो बालुवाटार पुगे



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको स्रोतले जानकारी दियो । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन् । अहिले नेतारुको राजनीतिक भेटघाट तीव्र बनेको छ ।


प्रतिक्रिया दिनुहोस !