१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

यो सदनले प्रधानमन्त्रीजीलाई विस्वासको मत दिन सकिने अवस्था छैन : पुष्पकमल दाहाल ‘प्रचण्ड’



काठमाडौं- नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान ओली सरकारलाई विस्वासको मत दिन नसकिने कुरा प्रस्ट्याउनु भएको छ ।

उहाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाइ श्रदान्जली व्यक्त गर्दै र संक्रमितहरुको सीघ्र स्वास्थ लाभको कामना गर्दै वर्तमान सरकार कोरोना नियन्त्रणमा पनि विफल भएको आरोप लगाउनु भएको छ ।

सबै जना मिलेर संबिधान बनाए पनि वर्तमान सरकार त्यसको भावना अनुरुप नचलेको र संबिधान मिच्न तिर लागेको आरोप लागेकोले बिस्वासको मत दिन नसकिने प्रष्ट पार्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस !