१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

के सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको हो ? यसो भन्छन मन्त्री ज्ञवाली



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी० को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने बताएका हुन् ।

‘रिजल्ट आउने भयो भने मात्र स्वास्थ्य संकटकाल लगाउनुपर्ने हुन्छ । महामारीविरुद्ध युनिफाइड ढंगबाट अघि बढ्नु नै अहिलेको आवश्यकता हो’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !