८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कोरोना संक्रमणबाट चर्चित पूर्वसहसचिव भरतराज सुवेदीको निधन



काठमाडौं- कोरोना संक्रमणबाट चर्चित पूर्व सहसचिव भरतराज सुवेदीको निधन भएको छ । कोरोना संक्रमण पृष्टि भएसँगै उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका सुवेदीको हिजो निधन भएको हो । निजामती सेवाबाट निवृत्त भएसँगै उनी अष्ट्रेलियामा बस्दै आएका थिए । सुवेदी अघिल्लो महिना मात्र नेपाल फर्किएका थिए । नेपाल फर्किएको केही समय पछि कोरोना संक्रमण पृष्टि भएसँगै उपचारका लागि उनी ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भर्ना भएका थिए । त्यही उपचारको क्रममा निधन भएको उनको परिवारका सदस्यले बताएका छन् ।

निजामती सेवामा रहँदा सदैव चर्चा र विवादमा तानिरहने पात्र थिए सुबेदी । वैदेशिक रोजागर विभागको डिजीबाट सेवा निवृत्त भएका उनी केही वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !