१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिममा २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कञ्चनपुरमा ६ जना, कैलालीमा ४ जना, डोटी, अछाम, बझाङ र दार्चुलाका १र१ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !