१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

यादव र ठाकुरको असमझदारी हट्यो, सरकारको नेतृत्व आफुले पाउनु पर्ने दाबी



काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !