spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

२४ घन्टामा थपिए ८ हजार २०३ संक्रमित, ६ हजार ८९१ जना कोरोनामुक्त, १९६ जनाको मृत्यु

spot_img

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार २०३  जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६८९१ जना कोरोना संक्रमित निको भएका छन् ।

 

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: