७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठक: एमाले कार्यदलले तत्काल आचारसंहिता लागु गर्ने



एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’, नेता रावलको भनाइ छ ।
साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।  अर्को बैठक बुधबार पुन बस्ने रावलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय