१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जेष्ठता, कार्यसम्पादन र कार्यक्षमता मुल्यांकनका आधारमा कर्मचारीको बढुवा



काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका तीन जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढूवा सिफारिस समितिको ९ जेठमा बसेको बैठकले जिप्रका काठमाडौंका तीन कर्मचारीलाई जेष्ठता, कार्यसम्पादन मुल्यांकन र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा गरेको जनाएको छ । समितिको अनुसार नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, राप.अन. प्रथम श्रेणी पदमा दिपक पण्डित र भोजराज ओझा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन भने ज्ञानेश पौडेल कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !