spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

spot_img

चीनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले दुई देशका राष्ट्रपतिबीच भएको फोनवार्तापछि अनुदानस्वरुप उक्त सहयोग दिन लागेको जानकारी दिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षीसँग फोनवार्ता गरेकी थिइन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: