१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा



चीनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले दुई देशका राष्ट्रपतिबीच भएको फोनवार्तापछि अनुदानस्वरुप उक्त सहयोग दिन लागेको जानकारी दिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षीसँग फोनवार्ता गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय