१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेश



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बेलुकी ४ बजे अर्थमन्त्रीबाट बजेट प्रस्तुत हुनेछ ।


प्रतिक्रिया दिनुहोस !