१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बजेट सम्बन्धी तीन अध्‍यादेश राष्ट्रपतिद्वारा जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

केहीबेरमा  अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट सार्वजनिक गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय