१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

यसअघि एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो ।

यही अवस्थामा पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय