१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

थप ५०४२ जनामा संक्रमण, ८२४३ जना संक्रमणमुक्त, ६८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ र ८२४३ जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस !