spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

बढुवा सिफारिस भए ९ जना नायब सुब्बा (नामावली सहित)

spot_img

महोत्तरी- जिल्ला प्रशासन कार्यालय महोत्तरीले ९ जना कर्मचारीका बढुवा गरेको छ । बढूवा सिफारिस समितिको बैठकले ती कर्मचारीहरुको बढुवा गरेको जनाएको छ । समितिको अनुसार सामान्य प्रशासन समूह राप अन प्रथम श्रेणी नायब सुब्बामा ५ जना,विविध सेवा,राप अन प्रथम श्रेणी, कम्युटर अपरेटरमा ४ जना कर्मचारी बढुवा सिफारिस गरेको हो ।

यसरी बढूवा हुनेमा रविन कुमार सुवेदी,डम्बर कुमार भट्टराई,अनिल कर्ण,दिनेश प्रसाद साह र अजित कुमार मण्डल सामान्य प्रशासन समूह राप अन प्रथम श्रेणी नायब सुब्बा पदका लागि हुन भने विविध सेवा,राप अन प्रथम श्रेणी कम्युटर अपरेटर पदमा जितेन्द्र कुमार यादव,सुमन कुमार झा,मो.मोस्तविक्रम रायन र राजकुमार पासवान छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: